Sarokar News

Best News Forever

सार्वजनिक बिदा

सरकारले दियो आइतबार सार्वजनिक बिदा

काठमाडौं- नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रामनवमीको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो। २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २७ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गर्दै जनाएको छ।