Sarokar News

Best News Forever

सालिक तोडफोड

मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड

हेटौंडा, हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड गरेको हो । बिहान पार्कमा मर्निङ्वाक गर्न आएका स्थानीयले सालिक तोडफोड भएको देखेपछि पार्क…