Sarokar News

Best News Forever

सिन्धुपाल्चोक कांँग्रेस

सिन्धुपाल्चोक कांँग्रेसको जिल्ला अधिवेशन आज

काठमाडौं- नेपाली कांँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आजबाट हुँदैछ। आज र भोलिसम्म अधिवेशन चल्ने छ। निर्वाचन अधिकृत देवराज महतका अनुसार आज मनोनयन दर्ता, उम्मेदवारको दाबी विरोध हुनेछ भने भोलि निर्वाचन हुने छ। सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा हुने जिल्ला अधिवेशनमा सभापति पदका लागि…