Sarokar News

Best News Forever

सुजाता कोइराला

गठबन्धन गरी निर्वाचनमा जानुपर्छ : नेत्री कोइराला

मोरङ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा बुधबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने…

अरुलाई जिताउन कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नुहुँदैनः सुजाता कोइराला [अन्तर्वार्ता]

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । आगामी चुनाव प्रचार अभियानमा लाग्दा विकास निर्माणसहितका नयाँ एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्न उनले सुझाब दिएकी हुन् । कांग्रेसले पुरानै…