Sarokar News

Best News Forever

सुदूरपश्चिममा सत्ता साझेदार

सुदूरपश्चिममा सत्ता साझेदार दलविरुद्ध एमालेसँग गठबन्धनमा कांँग्रेस

कैलाली, केन्द्रमा सरकार एवं सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांँग्रेस प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाकै गृहप्रदेश सुदूरपश्चिममा भने प्रतिपक्षी बन्ने भएको छ। संघीय सरकारमा सत्ता साझेदार रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा भने आफूलाई बेवास्ता गर्दै एकलौटी ढंगले सरकारले…