Sarokar News

Best News Forever

सुदूर सरकार

सुदूर सरकारमा कांँग्रेस प्रबेश, रणबहादुर बने आन्तरिक मामिला मन्त्री

काठमाडौं, सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांँग्रेस पनि सहभागी भएको छ। केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांँग्रेसलाई पनि सहभागी गराइएको हो। कांग्रेसलाई तीन मन्त्रालय भाग लगाइएको छ। जसमा कांँग्रेस प्रदेस…