Sarokar News

Best News Forever

सुनको भाउ

एकैदिन तोलामा ३५ सयले घट्यो सुनको भाउ

काठमाडौ, नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला ३५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार अघिल्लो दिन कीर्तिमानी मूल्यमा रहेको सुनको भाउमा उल्लेख्य गिरावट देखिएको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा आइपुगेको छ।…