Sarokar News

Best News Forever

सुर्खेत विमानस्थल

मुआब्जामा अर्बौं लाग्ने भएपछि सुर्खेत विमानस्थल विस्तार कार्य योजना खारेज

सुर्खेत, प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अन्ततः खारेज भएको छ । प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीयबीच भएको छलफलमा सुर्खेत विमानस्थलको विस्तार प्रक्रिया सधैँका लागि खारेज गर्ने सहमति भएको हो । हाल एक हजार २५५ मिटर…