Sarokar News

Best News Forever

सेयर बजार

प्सेमा सामान्य वृद्धि, कारोबार पनि थोरै बढ्यो

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ। आज बजार ४.९४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २३२५.४५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०६…

गभर्नर काममा फर्किएसँगै सेयर बजारमा पहिरो

काठमाण्डौ । सेयर बजार बुधबार पुनः ओरालो लागेको छ। लगातार दुई दिन घटेर मंगलबार बढेको बजार बुधबार पुनः ओरालो लागेको छ। आज नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि…

नेप्सेमा भारी गिरावट, बजार ४४.५६ अंकले ओरालो

काठमाण्डौ । सेयर बजार सोमबार भारी अंकले ओरालो लागेको छ। बजार आज ४४.५६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २४१९.८० को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.८७ अंकले घटेर ४५४.८७ को विन्दूमा ओर्लेको…

सेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्बको पनि भएन कारोबार

काठमाडौ, आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार घटिरहेको नेप्से सूचक बुधबार थप २३.३२ अंकले घट्दै २४ सय २८.७५ अंकमा झरेको हो । यस्तो सूचक अघिल्लो दिन अधिकतम ४६.४६ अंकले घटेर २४ सय ५२.०६…

धितोपत्र कारोबार हुने साताको तेस्रो दिन पनि बजारको गिरावट कायमै

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज ४६.४६ अंकले घटेर २४५२.०६ को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.३४ अंकले घटेर ४५८.२२ को…

बजार २५०० भन्दा तल, कारोबार पनि घट्यो

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार १४.८८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २४९८.९३ को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि…

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पनि ह्वात्तै घट्यो

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजारमा आज ३०.८९ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २५१३.४१ को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४४…

२४ अंकले घटेको सेयरबजारमा २ अर्बको पनि भएन कारोबार

काठमाडौ, साताको अन्तिम कारोबार दिन सेयरबजारमा गिरावट आएको छ। बिहीबार नेप्से २३.९५ अंकले र सेन्सिटिभ सूचक ४.६० अंकले घटेको हो। नेप्से २५४४.३० विन्दूमा आइपुगेको छ। आज २२८ कम्पनीको ३७ लाख ८७ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ३७ हजार…

नेप्से परिसूचक १४.२६ अंकले घट्यो

काठमाडौं– सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि करिब १५ अंकले गिरावट आएको छ। पछिल्लो पाँच दिनदेखि लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि निरन्तरता पाएको हो। आज नेप्से परिसूचक १४.२६ अंक घटेर २ हजार ५२७.५८ विन्दूमा झरेको छ।…

नेप्से परिसूचकमा उच्च गिरावट, कारोबार रकम भने फागुनयताकै उच्च

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दूमा कायम भएको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च रह्यो। आजको कारोबार फागुन महिनायताकै उच्च…