Sarokar News

Best News Forever

स्थानीय तह निर्वाचन

काठमाडौंबाट ४६ दलले निर्वाचनमा भाग लिने, कुन जिल्लामा कति ?

काठमाडौं, आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंबाट ४० दलले भाग दिने भएका छन् । आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा राष्ट्रिय दल बाहेक ४० दलले निर्वाचनमा भाग लिने जानकारी दिए । राष्ट्रिय…

अर्थले स्वीकृत गर्‍यो साढे १४ स्थानीय तह निर्वाचनका लागि अर्ब बजेट

काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचनका लागि १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको छ। उक्त चुनावका लागि निर्वाचन आयोगले १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको थियो। निर्वाचन आयोगको माग अनुसार अर्थले १४ अर्ब ४५ करोड रुपैयाँ…

निर्वाचन चिन्ह हरियो रङ्गमा, ७२ दलले देशैभरी उम्मेदवारी दिन पाउने

काठमाडौं, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो मसीले छपाई गर्ने निर्णय गर्ने सोमबार पत्रकार…