Sarokar News

Best News Forever

हरसिद्धि जात्रा

पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा सुरु

काभ्रेपलाञ्चोक, पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा सोमबारदेखि सुरु भएको छ। ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरूसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ।…