Sarokar News

Best News Forever

हिमालयन हाइड्रोपावर

हिमालयन हाइड्रोपावरले पायो रु.२२.५ करोडको आईपीओ निष्कासन गर्ने अनुमति

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले आज हिमालयन हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमति यो कम्पनीले अब स्थानीय र सर्वसाधारणका लागि १०० अंकित दरका कुल…