Sarokar News

Best News Forever

होलीको चीर

वसन्तपुरमा ठड्याइयाे तीन छत्रे होलीको चीर (फाेटाे फिचर)

काठमाडौं, गद्दी बैठकको दक्षिणतर्फ बसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ विहीबार विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व…