Sarokar News

Best News Forever

५२ सवैधानिक निकाय

५२ सवैधानिक निकायमा अध्यादेशबाट गरेको नियुक्ति विवादसम्बन्धी मुद्दा सवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं– निवर्तमान केपी ओली सरकारले ५२ सवैधानिक निकायमा अध्यादेशबाट गरेको नियुक्ति विवादसम्बन्धी मुद्दा सवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। सो मुद्दामा गत शुक्रबारदेखि सुनुवाइ सुरु भएको हो। शुक्रबार हेर्दाहेर्दैमा राखिएको सो मुद्दा आज पुनः सुनुवाइ हुनेछ। आजको सुनुवाइले अन्तरिम आदेश जारी…