Sarokar News

Best News Forever

अक्सिजन प्लान्टमा विस्फोट

ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट, एक जनाकाे मृत्यु

काठमाडौ, ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ । विस्फोटमा परी एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट हुँदा दुर्घटना भएको…