Sarokar News

Best News Forever

अपहरणपछि हत्या

८ वर्षे बालकको १५ लाख फिरौतीका लागि छिमेकीले गरे अपहरणपछि हत्या

सर्लाही, सर्लाहीको मलंगवामा अपहरणपछि एक बालकको हत्या भएको छ। गत आइतबार रातिदेखि हराइरहेका मलंगवा नगरपालिका १२ का दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको हत्या भएको हो। आकाशको शव ५ दिनपछि छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा फेला परेको…