Sarokar News

Best News Forever

अभिमुखीकरण तालिम

आयोगले ७५३ जना निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम दिँने

काठमाडौं, निर्वाचन आयोगले चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७ सय ५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण तालिम प्रशिक्षण सञ्चालन गर्दैछ । निर्वाचन आयोगमा सोमबार…