Sarokar News

Best News Forever

अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले दुई महिनामा गर्यो दुई अर्ब ५५ करोड बढी बजेट रकमान्तर

काठमाडौं, अर्थ मन्त्रालयले दुई महिनामा दुई अर्ब ५५ करोडभन्दा बढी बजेट रकमान्तर गरेको छ। पुस र माघमा विभिन्न शीर्षकमा दुई अर्ब ५५ करोडभन्दा बढी बजेट रकमान्तर गरेको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले बेमौसमी वर्षा पीडित धान किसानलाई राहत दिन गृह…