Sarokar News

Best News Forever

आईपीएल

आईपीएलमा बट्लरको तेस्रो शतक, दिल्लीमाथि राजस्थानको १५ रनको जीत

एजेन्सी,  ओपनर जोश बट्लरले तेस्रो शतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो।…

आईपीएलमा मुम्बईको लगातार सातौं हार

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि विकेटको जीत हात पारेको छ। बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्माले…

आईपीएलमा बैंग्लोरको पाँचौं जीत, लखनऊ १८ रनले पराजित

एजेन्सी, रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पाँचौं जीत हात पारेको छ। मंगलबार राति सम्पन्न खेलमा बैंग्लोरले लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो। जीतसँगै बैंग्लोर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। जीतका लागि १ सय…

आईपीएलमा हैदराबाद आठ विकेटले विजयी, गुजरातको पहिलो हार

एजेन्सी, जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ। सोमबार राति सम्पन्न खेलमा गुजरातलाई सनराइजर्स हैदराबादले ८ विकेटले पराजित गरेको हो। जितका लागि पछ्याएको १ सय ६३ रनको लक्ष्य हैदराबादले १९ ओभर १ बलमा २ विकेट…

आईपीएलमा पञ्जाबमाथि गुजरातको रोमाञ्चक जीत

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा गुजरात टाइटन्सले पञ्जाब किग्समाथि रोमाञ्चक जीत हात पारेको छ। लगातार तेस्रो जीत निकाल्ने क्रममा शुक्रबार गुजरातले पञ्जाबलाई ६ विकेटले हराएको हो। पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै…

आईपीएलमा लखनऊद्वारा दिल्ली पराजित

काठमाडौं– लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ६ विकेटको रोमान्चक जीत हात पारेको छ। जीतसँगै लखनऊ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। जीतका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको लखनऊले १९.४ ओभरमा ४…

आईपीएलमा मुम्बईमाथि कोलकाताको जीत

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बुधबार भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्समाथि ५ विकेटको जीत हात पारेको छ। बुधबारको खेलमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५२…

आईपीएलमा बैंग्लोरको दोस्रो जीत, राजस्थान रोयल्स ४ विकेटले पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। जारी प्रतियोगतामा राजस्थानको यो पहिलो हार हो। जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको बैंग्लोरले १९।१ ओभरमा ६ विकेट गुमाउँदै पूरा…

आईपीएलमा हैदराबादमाथि लखनऊको जीत

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा नयाँ टोली लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादमाथि १२ रनको जीत हात पारेको छ। सोमबारको खेलमा पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो। लखनऊका लागि…

आईपीएलमा चेन्नईको लगातार तेस्रो हार, पन्जाव ५४ रनले विजयी

एजेन्सी, पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा चेन्नई सुपर किंग्सको यो लगातार तेस्रो हार हो। १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई १८ ओभरमा १ सय २६…