Sarokar News

Best News Forever

उच्च अदालत

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस

काठमाडौ, देशका विभिन्न उच्च अदालतका ८७ जना न्यायाधीश सरुवाका लागि सिफारिस गरिएको छ। बुधबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरूको सरुवा सिफारिसको निर्णय गरेको हो। न्याय परिषदको बैठकले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिसका साथै अन्य ६ वटा निर्णय…