Sarokar News

Best News Forever

एमालेको निर्वाचन घोषणापत्र

एमालेको निर्वाचन घोषणापत्रमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

काठमाडौं, नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका हुन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र…