Sarokar News

Best News Forever

एमाले केन्द्रीय कमिटी

एमाले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते, निर्वाचन विभाग गठन

काठमाडौं, नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ। मंगलबार पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठकको मिति तय गरेको हो। एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा…