Sarokar News

Best News Forever

एमाले परित्याग

एमालेबाट निर्वाचित डोल्पाका दुइ गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा

डोल्पा, डोल्पाका दुई गाउँपालिका अध्यक्षले नेकपा एमाले परित्याग गरेका छन् । एमाले त्याग्नेमा काइके गाउँपालिका अध्यक्ष अंगतकुमार राना र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ ​गुरुङ रहेका छन् । उनीहरू एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गुरुङ र…