Sarokar News

Best News Forever

कांँग्रेस रौतहट

कांँग्रेस रौतहटको सभापतिमा संस्थापन पक्षका यादव विजयी

रौतहट– नेपाली कांँग्रेस रौतहटको सभापतिमा सुनिलकुमार यादव निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा निकट यादवले १३ सय ६२ मत ल्याएर जितेका हुन्। सभापतिका अर्का प्रत्यासी हृदयनारायण राय यादवले १ हजार ६४ मत ल्याएका थिए। त्यसैगरी, जिल्ला उपसभापतिमा धीरेन्द्रकुमार सिंह र…