Sarokar News

Best News Forever

कांग्रेस

केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो, अब शनिबार बस्ने

काठमाडौ, कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने गरी बोलाइएको बैठक अब शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्नेगरी सारिएको कांँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी…

गठबन्धन गर्ने विषयमा कांँग्रेस बैठकमा देउवा र कोइरालाबीच सवाल-जवाफ

काठमाडौं, आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग गठबन्धन गर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र अर्को समूहका नेता डा. शेखर कोइरालाबीच सवाल-जवाफ भएको छ। जारी केन्द्रीय कार्य समितिको बैठकमा सोमबार डा कोइरालाले सभापति देउवाको माओवादी मोहले गठबन्धन लाद्नु खोजिएको…