Sarokar News

Best News Forever

कोरियन भाषा परीक्षा

खुल्यो कोरियन भाषा परीक्षाका लागि आवेदन

काठमाडौ, कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरिएको छ। नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुल्ला गरेको हो। कोरिया सरकार र नेपाल सरकार बीच सम्पन्न…