Sarokar News

Best News Forever

गैरआवासीय नेपाली संघ

पूर्वअध्यक्ष घलेले समानान्तर गतिविधि अघि बढाएसँगै गैरआवासीय नेपाली संघमा भाँडभैलो, घलेको कदमविरुद्ध अध्यक्ष पन्त

काठमाडौ, गैरआवासीय नेपाली संघ (एनआरएनए) मा भाँडभैलो मच्चिएको छ। संघमा पूर्व अध्यक्ष शेष घलेले पनि समानान्तर गतिविधि अघि बढाएसँगै वर्तमान अध्यक्ष कुमार पन्तले आपत्ति जनाएका छन्। घलेले संघको निर्वाचन समिति पुनर्गठन गरि छुट्टै सम्मेलनको आयोजना गर्न लागेको भन्दै अध्यक्ष पन्तले…