Sarokar News

Best News Forever

चेल्सीमाथि रियल

चेल्सीमाथि रियलको सानदार जीत

एजेन्सी, युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसँग ३(१ अन्तरले पराजित भएको छ। भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जीतमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे। इङ्लिस क्लब चेल्सीका काइ…