Sarokar News

Best News Forever

जनता समाजवादी पार्टी

जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादी र सचिव एमालेमा

कैलाली, जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गरेका छन्।​ आउजीलाई शनिबार एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका हुन्। आउजी कैलालीको अत्तरियास्थित इन्चार्ज भट्टको निवास गएर पार्टीमा प्रवेश गरेको एमाले सुदूरपश्चिम प्रदेश…

जसपाले बनाएको स्थानीय तहमा उम्मेदवार छान्ने मापदण्डप्रति केन्द्रीय सदस्यहरू नै असन्तुष्ट

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले बैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने मापदण्ड तय गरेको छ। आइतबार देखि शुरु भएको जसपा नेपालको केन्द्रीय समितिको बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी निर्देशिका प्रस्तुत गरिएको छ। सोमबारसम्म चल्ने जसपा बैठकले उक्त निर्देशिकालाई पारित गर्दै…

कांँग्रेसले लोकतन्त्र संस्थागतमा अवरोध गर्‍यो : जसपा

काठमाडौ, सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांँग्रेसमाथि लोकतन्त्र संस्थागतमा अवरोधको काम गरिरहेको आरोप लगाएको छ। काठमाडौंमा शनिबार सुरू भएको संघीय परिषद्को बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा जसपाले सत्ताको नेतृत्व गरिरहेको कांग्रेस लोकतन्त्र संस्थागतमा अवरोधको काम गरिरहेको…