Sarokar News

Best News Forever

झलनाथ खनाल

एकीकृत समाजवादी टन मात्रै होइन, दशौं टनको पार्टी बन्दैछ : सम्मानित नेता खनाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन्। ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी…

जनमत दुईवटा गठबन्धनमा विभाजित हुने देखियो : सम्मानित नेता खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने दाबी गरेका छन्। बुधबार पार्टीले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन…

ओली गुटले हामी पूरानै एमाले हौं भनेर देशभरी भ्रम छरिरहेको छ : नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओली नेतृत्वको नेकपा एमाले उत्प्रेषणको आदेशबाट बनेको गुट भन्दै आफूहरुले बनाएको एमाले नेकपा एकतासँगै विघटन भइसकेको बताएका छन् । नेकपा एस निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन…

कांँग्रेस र एमाले बोरामा पैसा लिएर निर्वाचनमा जाँदैछन् : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले कांँग्रेस र एमाले दुवै आफूलाई हराउन सक्रिय भएको बताएका छन्। उनको दाबी छ, अस्ति कांँग्रेसका एकथरिको बैठक भएछ। को मान्छेलाई हराउने भन्दा नम्बर १ झलनाथ खनाल भनेछन्। उनीहरु बोरामा पैसा लिएर जान्छन्।…

एमसीसी जस्ताको तस्तै कार्यान्वयन भए कम्युनिस्ट र चीनविरुद्ध : सम्मानित नेता खनाल

काठमाडौं- नेकपा एकीकृत समाजबादीका सम्मानित नेता झलनाथ खनालले संसदबाट पारित भएको एमसीसी सम्झौता जस्ताको तस्तै कार्यान्वय भए कम्युनिस्ट र चीनविरुद्धको हुने बताएका छन्। उनले एमसीसी जस्ताको तस्तै कार्यान्वय गर्न नहुनेमा जोड दिए। बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेता खनालले…