Sarokar News

Best News Forever

देउवा र एस जयशंकर

प्रधानमन्त्री देउवालाई भेटे भारतीय विदेशमन्त्री जयशंकरले

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। शुक्रबार तीन दिने भारत भ्रमणका लागि दिल्ली पुगेका देउवालाई नयाँदिल्ली स्थित होटल आईटीसी मौर्यमा जयशंकरले भेटेका हुन्। दिल्ली पुगेलगत्तै देउवाले गरेको यो पहिलो भेटवार्ता हो। देउवा आजै भारतीय…