Sarokar News

Best News Forever

धादिङमा कांग्रेस

धादिङमा काांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

धादिङ- धादिङमा स्थानीय तहको निर्वाचनको टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ। नेताहरूबीच भएको विवादले हात हालाहालको स्थिति सिर्जना गरेको हो। हात हालाहाल हुँदा नेपाली काांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्। घाइते…