Sarokar News

Best News Forever

नयाँ लाइसेन्स

अर्को सूचना नभएसम्मका लागि नयाँ लाइसेन्स आवेदन बन्द

काठमाडौं, चैत १ गते (मंगलवार)देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द भएको छ । अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो ।…