Sarokar News

Best News Forever

नारायण खड्का

परराष्ट्रमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल टर्की प्रस्थान

काठमाडौं- परराष्ट्रमन्त्री डा.नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका छन्। टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। परराष्ट्रमन्त्रीले…