Sarokar News

Best News Forever

निर्वाचन अधिकृत

सबै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय

काठमाडौ, यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशका ७ सय ५३ वटै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुँदैछ। कार्यालय सञ्चालनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृत र कर्मचारी पुगिसकेका निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रशिक्षण दिएर…