Sarokar News

Best News Forever

बर्डफ्लु संक्रमण

बर्डफ्लु संक्रमण ११ जिल्लामा देखियो, ६४ हजार ८ सय ७२ पन्छी नष्ट

काठमाडौं– माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु संक्रमण ११ जिल्लामा देखिएको छ। मोरङबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, पर्सा र धनुषामा समेत फैलिइसकेको छ। हालसम्म ती जिल्लामा ६४ हजार ८ सय ७२ पन्छी, २७ हजार ३…