Sarokar News

Best News Forever

बिजुली बेच्ने

नेपालले पायो भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्ने अनुमति

काठमाण्डौ । नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३ सय २५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति…