Sarokar News

Best News Forever

ब्रोकर लाइसेन्स

ब्रोकर लाइसेन्स थप हुने, नयाँ नेप्सेको सम्भावना कम

काठमाडौ, सेयरबजारमा नयाँ ब्रोकर लाइसेन्स वितरण हुने निश्चित भएको छ। नेपाल धितोपत्र बोर्डले कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लाइसेन्स बाँड्ने भन्ने मात्रै टुङ्गो लगाउन बाँकी रहेको संकेत गरेको छ। बोर्डका अध्यक्षको रुपमा दुई हप्ताअघि रमेश हमाल आएलगत्तै ब्रोकर लाइसेन्स वितरणबारे छलफल…