Sarokar News

Best News Forever

मधेश प्रदेश

मधेश प्रदेशमा सत्ता गठबन्धनले एमाले र लोसपाले जितेका पालिकामा तालमेल गर्ने

जनकपुर, यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले गत चुनावमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले जितेका पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। सोमबार जनकपुरधाममा बसेको पाँचदलयीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।…