७ अर्ब ४३ करोड बिगो दाबी गर्दै राजस्व अनुसन्धान विभागले गर्यो कोका-कोलाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर
काठमाडौ, राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोका-कोलाविरुद्ध ७ अर्ब ४३ करोड बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले नेपालमा कोका–कोला उत्पादन गर्ने बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख ८ सय २२ बिगो दाबी गर्दै…