Sarokar News

Best News Forever

राजेन्द्र लिङ्देन

राप्रपालाई चुनाव चिह्न ‘हलो’ नदिए सडकबाट विकल्प खोज्ने अध्यक्ष राजेन्द्रकाे चेतावनी

बर्दिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गर्दै नदिएमा सडकबाट विकल्प खोज्ने…