Sarokar News

Best News Forever

राष्ट्रपति जेलेन्स्की

शान्ति सम्झौताका लागि तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की

एजेन्सी, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन्। यद्यपि यूक्रेनले तटस्थताका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने शर्त राखेको छ। जेलेन्स्कीको उक्त भनाइ स्वतन्त्र…