Sarokar News

Best News Forever

राष्ट्र बैंकका कर्मचारी

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौं– नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको कारबाहीको विरोधस्वरुप बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुन्ड्याएर कोणसभा गरेको छ। केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुन्ड्याइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप…