Sarokar News

Best News Forever

रुसी आक्रमण

रुसी आक्रमणले युक्रेनको भासेलकिभको हवाइ आधार ध्वस्त

एजेन्सी, रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाइ आधार ध्वस्त भएको स्थानीय मेयरको भनाइ उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् । रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ…