Sarokar News

Best News Forever

रेल सेवा

जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

जनकपुर, जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए । आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा…