Sarokar News

Best News Forever

वर्षाको सम्भावना

धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौ, नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान प्रदेश–१ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ । प्रदेश–१ का एक/दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको…

आज र भोलि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौ, आज पनि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको हो । राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।…

पश्चिमी वायुको प्रभाव, देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं- हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार प्रदेश नम्बर १, मधेस प्रदेश , बागमती…

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल भारतको बिहार देखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।…

पहाडी भू-भागमा चट्याङसँगै वर्षाको सम्भावना

काठमाडौं– हाल पहाडी भू-भागमा सामान्य बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ। आज (बिहीबार) दिउँसो…

प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– हालप्रदेश १ सँगै बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। आज (मंगलबार) दिउँसा प्रदेश…

केही स्थानमा चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं, हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। जसले गर्दा देशका विभिन्न भागमा वर्षा हुने भएको छ। प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपराह्नतिर मेघ गर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना…

अपरान्हपछि केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौ, देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसकै प्रभावका कारण आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली छ । अन्य क्षेत्रमा भने मौसम सफा छ । दिउँसो पहाडी…