Sarokar News

Best News Forever

श्रीलङ्काका नयाँ अर्थमन्त्री

श्रीलङ्काका नयाँ अर्थमन्त्रीले दिए एक दिनमै राजीनामा

एजेन्सी, श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पूरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन् । सोमबार उनीसँगै अरु तीन गरी चार मन्त्रीले सपथ ग्रहण गरेका थिए । तात्कालीन…