Sarokar News

Best News Forever

सार्वजनिक बस

तीन करोडमा किनेका बस मधेश सरकारले नचलाउने, विभिन्न संस्थालाई बाँडिदै

जनकपुरधाम, मधेश सरका आफैं सार्वजनिक बस चलाउने निर्णयबाट पछि हटेको छ। प्रदेश राजधानी जनकपुरधामबाट जिल्ला सदरमुकामसम्म चलाउन भनेर किनिएका बस अब विभिन्न सरकारी संस्थालाई बाँड्ने निर्णय भएको छ। मधेश सरकारले प्रदेशको राजधानीदेखि जिल्ला सदरमुकामसम्म सञ्चालनका लागि खरिद गरेका पाँचवटा बस…