Sarokar News

Best News Forever

सावित्रा भण्डारी

दशककै उत्कृष्ट महिला खेलाडी सावित्रा

काठमाडौ, नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड -२०७७’ अन्तर्गत दशक महिला खेलाडी अवार्डबाट सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठामा आयोजना गरेको एक कार्यक्रमबीच सावित्रालाई महिलातर्फ यो अवार्ड प्रदान गरेको हो ।…