Sarokar News

Best News Forever

सेयरबजार

आज पनि ओरालो लागो सेयरबजार, नेप्से १९.६५ अंकले घट्यो, इमर्जिङ नेपालका लगानीकर्ताले कमाए

काठमाडौ, सेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ। बजार परिसूचक नेप्से १९.६५ अंकले र सेन्सिटिभ सूचक ५.२२ अंकले घटेको हो। बुधबार सेयरबजारमा २ सय ३१ कम्पनीका सेयर कारोबारमा सामेल भएकामा २ अर्ब ५७ करोडको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले…